-->
ओलिभ तेल एसियामै पहिलो पटक नेपालबाट विक्री वितरण सुरु
Advertisement

ओलिभ तेल एसियामै पहिलो पटक नेपालबाट विक्री वितरण सुरु


नेपालका लागि आधिकारी बिक्रेता रहेको फ्रेु फुड ट्रेडर्स कम्पनीले कोब्राम इस्टेट ओलिभ तेल साउथ एसियामै पहिलो पटक नेपालबाट विक्री वितरण सुरु गर्न बजारमा सार्वजनिक गरेको छ ।
अष्टेलियाको सबैभन्दा प्रख्यात ओलिभ आयल ब्राण्ड इस्टेटको ओलिभ तेल नेपाल बजारमा ल्याएको छ । यो ब्राण्डको ओलिभ तेल पहिलो पटक नेपाल बजारमा भित्रिएको हो ।
यो तेल विशेष गरी खाना पकाउन, शरीरको मसाज गर्न र खानाको परिकारसँगै खानाका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यो ब्राण्डको तेल अन्तर्गत लाईट फ्लेबर, क्लासिक फ्लेबर र रोबस्छ फ्लेबरमा बजारमा अरिद गर्ने सकिन्छ । यो तेल विशेषगरी स्वास्थ्यको दृष्टिले निकै लाभदायी रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा ३७५ मिलिलिटर र ७५० मिलिलिटरमा यो तेल पाउने र यसको उपभोक्ता मूल्य क्रमश ९१० नेपाली रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।


Advertisement
, , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.