-->
पत्याउनुहुन्छ ? नियमित बदाम खाँदा अायुँ लम्बिन्छ
Advertisement

बदाम सबैलाई मनपर्ने ड्राइफुड हो । यो बदाम स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ । अमेरिकाको न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार दैनिक एक मुठ्ठी बदाम खाने मानिसहरुको आयु नखानेहरुको तुलनामा लामो हुन्छ ।
ब्रिघामको डाना फार्बर क्यान्सर इन्सिच्युट, वुमन्स हस्पिटल र हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका बैज्ञानिकहरु ३० वर्षमा १ लाख २० हजार मानिसहरुमा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्षमा पुगेका हुन् ।
अध्ययनमा दैनिक रुपमा बदाम खानेहरु नखानेहरुको तुलनामा बढी स्लीम भएको पाइएका थिए । यद्यपि अहिलेसम्म बदाम खानाले तौल बढ्छ भन्ने विश्वास गरिन्छ, यसलाई अनुसन्धानकर्ताहरुले गलत ठह¥याएका छन् ।स्वास्थ्य खबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.