एजेन्सी । बलिउड अभिनेता सलमान खान बिहेका लागी तयार भएका छन् । केही समय बिहे नर्गने मुडमा देखिएका सलमान आमाको स्वास्थ्य स्थिति विग्रँदै गएपछि सलमान विवाहका लागि तयार भएको भारतीय सञ्चारमाध्यमले जनाएाक छन् ।
भारतीय सञ्चारमाध्यमलेका अनुसार आफ्नो ५१ औं जन्मदिनको अवसरमा विवाह गर्दैछन् । सलमानले जिवनमा अनेकौँ स्त्रीसँग रोमान्स गरेपनि अन्तत रोमानियाँकी नागरिक तथा उनकी प्रेमीका लूलिया वन्तुरसँग आउँदो २७ डिसेम्बरका दिन आफ्नो जन्मदिन पारेर बिहे गर्न लागेका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...