एजेन्सी । समाज परिवर्तनशिल सबैलाई थाहा छ । तर समाज यतिछिट्टै यतिधेरै परिवर्तनशिन बन्छ भन्ने कमैले सोचेका थिए । जसका कारण दिनानुदिन चर्चाका नाममा अनेकौँ हर्कत र नयाँ कामहरु हुने क्रम बढ्दो छ । जस्को एउटा उदाहरण हो चर्चा । मानिसले चर्चाका लागी जे पनि गर्न थालेको छ ।
जसमध्ये एक पुरुषले चर्चा र नामका लागी नै एकैसाथ १३ स्त्रीहरुलाई बिहे गरेर पत्नि बनाए । अझ चर्चा कमाउन उनले सबैसँग एउटै समयमा यौन सम्बन्ध राखे । र सफल भए र अहिले उनी एकैसाथ १३ वटा श्रीमतीलाई गर्भवती बनाउन सफल भएकोमा हर्षीत छन् । जसका कारण उनले विश्व रेर्कड समेत कायम गरीसकेको डेलीमेलले उल्लेख गरेको छ ।
अझ रोचक पक्ष त के छ भने १३ पत्नीलाई एकैचोटि गर्भवती बनाएर अनौठो विश्व रेकर्ड राखीसकेका ति पुरुषका १३ पत्नीको प्रसूतिको समय ३ देखि पाँच हप्ताको मात्र फरक छ । यी १३ श्रीमती सबै एकभन्दा अर्की अझ सुन्दर लाग्छन् । अझ अचम्म त यी सबै आपसमा मिलेर बसेका छन् र श्रीमानलाई एकदमै माया गर्छन् ।osnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...