-->
श्रीमतीसँगको खटपटको समाचार खण्डन गर्न राजेशले अपनाए यस्तो उपाय
Advertisement

काठमाडौँ, ५ जेठ । ग्ल्यामर दुनियालाई त्यसै काँचको पर्दा भनीएको होइन रहेछ । किनकी यहाँ जतिबेला जे पनि हुन सक्छ । पछिल्लो समय सेलीब्रेटीहरको डिर्भोस हुने क्रम दिनानुदिन बढीरहेका बेला नेपाली चलचित्रका महानायक राजेश हमालको पारिवारिक तनावको खबरले पनि मिडियामा राम्रै स्थान पायो ।
राजेश हमाल र उनकी पत्नी मधु भट्टराइको सम्बन्धमा खटपटले संचारमाध्यम राम्रैसँग रंगीए पनि राजेश न त समाचारको खण्डन गरे नत मधुसँगको सम्बन्धलाई बाहिर ल्याउन नै खोजे । बरु बदलामा राजेशले केही समय अघि खिचेको फोटो फेसबुकमा हालेर सम्बन्ध मजबुत भएको भन्ने सांकेतिक शैली अपनाए ।
करिब १ महिना अघि मधुको फोटो राखेका राजेशले त्यसको करिब १ महिना ६ दिनपछि मात्र एकाएक मधुसँगको रमाइलो तस्बिर पोष्ट गरेका छन् । जुन फोटो बिदेशमा खिचिएको हो


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.