-->
लगातार घटेको सुनको मूल्य मंगलबार कति घटबढ भयो ?
Advertisement

मंगलबार सुनचाँदी दुवैको भाउ बढ्यो
आज मंगलबार सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले मँहगीएको छ।हिजो सोमबार प्रतितोला ५४ हजार रुपौयाँमा कारोबार भएको सुन आज ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेकोमा आज भने बढेको छ।
त्यस्तै चाँदीको मूल्य पनि घट्दै गइरहेकोमा आज भने ५ रुपैयाँ बढेको छ।
सोमबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ५० पुगेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.