-->
पैसासँगै चोरले श्रीमती भगाएपछि
Advertisement

शनिबार, १५ जेठ
काठमाडौ । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट चार लाख ४६ हजार चोरी भयो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो ।सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् ।
घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे ।
यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए ।चोरीको घटनाले चनाबमा रहेका मनी ट्रान्सफरका सञ्चालक छोरी र श्रीमती बेपत्ता भएपछि थप तनाबमा थिए।
प्रहरीले त्यसको पनि उजुरी दर्ता ग¥यो । र अनुसन्धान अघि बढायो। दिनहरु बित्दै थगयो न चोर फेला प¥यो । छोरी छोरी र श्रीमती नै पत्ताा लाग्यो ।
तर जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे ।पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिईन ।
हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् ।
छोरीलाई अघि लगाएर उनी घरभित्र पसे ।
श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए ।जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए तत्कानै प्रहरी बोलाएर चारेर र श्रीमती पक्राय गराए । आजको नयाँ पत्रिकामा समाचार छ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.