-->
गणतन्त्र दिवसकै दिन आयो पूर्वराजा ज्ञानेन्द्रको कडा टिप्पणी
Advertisement

काठमाडौं, १५ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले आमुल परिवर्तको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्भ अहिले आममूल्यांकनको विषय बनेको बताएका छन् ।
उनले संविधान बनेर राष्ट्र हार्न नहुने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘मलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ’, उनले भनेका छन्, ‘जुनसुकै हैतियतमा पनि जन्मभूमिलाई कर्मभूमि ठान्छु ।’
‘समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनचक्रमा पनि आरोह अवरोह आउँछन’, उनले भनेका छन् ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.