-->
हस्तरेखा हेरेर आफ्नो विवाहको उमेर यसरी पत्ता लगाउनुहोस्
Advertisement

काठमाडौँ ।
हस्तकला भनेको हातका रेखा हेरेर हाम्रो भविष्यबारेमा भविष्यवाणी गर्ने एउटा अनौठो कला हो । यसलाई अंग्रेजीमा पाममिस्ट्री (palmmistry) भनिन्छ। हुन त तपाई हाम्रो हात अथवा हत्केलामा अनेकौँ रेखाहरु हुन्छन् ,र ति सबै रेखाहरु आफ्नै अर्थ र महत्व रहने गर्दछ । हाम्रो हस्तरेखा हेरेरै पनि हाम्रो भविष्यको बारेमा व्याख्या गर्न सकिने गणितीय तथ्य पनि ज्योतिषशास्त्रले उल्लेख गरेको छ। तपाई आफ्नो हत्केलामा रहेको विवाह रेखा हेरेर आफ्नो विवाह हुने उमेर अथवा समय पत्ता लगाउन सक्नुहुन्छ। विवाह रेखालाई स्नेह रेखा वा मिलन रेखा पनि भनिन्छ।
कसरी विवाहको उमेर पत्ता लगाउने त ?
तपाई आफ्नो हत्केलामा रहेको विवाह रेखाबाट आफ्नो विवाह हुने उमेर संकेत मज्जाले लगाउन सक्नुहुन्छ। यो रेखा हातको कान्छी औंला (सानो औंला) को तल पट्टि छेउ भागमा हुने गर्दछ। यो रेखा हत्केलाको बाहिरी भागमा देख्न सकिन्छ । यो रेखा सानो औंलाको तल हुन्छ, र छेउ भागबाट माथि हल्केला तिर निस्केको हुन्छ। तपाईको हातमा एक भन्दा बढी विवाह रेखा हुन सक्छ,आश्चर्य नमान्नुहोस् यसलाई सामान्य नै मानिन्छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.