-->
करेला खान जाने अमृत खान नजाने विष, थाह पाउनुहोस बेफाईदाहरु !!!
Advertisement

काठमाडौँ । कतिपय रोगहरुको औषधी भनेर तितो करेलालाई मान्न सकिन्छ तर कतिपय यस्ता रोगहरु हुन्छ जुन रोगका लागि करेला खानु त्यति उचित मानिदैन । कलेला कतिपयलाई अमृत साबित हुन्छ भने त कतिपयलाई बिष खाएजस्तै हुन्छ । के के रहेछन् त करेला खानुका बेफाईदाहरु आउनुहोस् जानौँ ।
करेला खानुका प्रमुख फाइदाहरु तथा बेफाइदाहरु जान्नका लागि अर्को स्लाइडमा क्लीक गनुहोस् ।

-खानामा रुचि बढाउँछ ।
-छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
-खाएको कुरा राम्ररी पचाउँछ ।
-पेटसफा राख्दछ ।
-कब्जियत हुन दिँदैन ।
-पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
-रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
-मधुमेह रोगीलाई
-इन्सुलिनको काम गर्छ ।
थप जान्नका लागि अर्को स्लाइडमा क्लीक गर्नुहोस् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.