दाँत चम्किलो पार्न चाहनुहुन्छ ? त्यसो भए यी टिप्स पढ्नुहोस
कतिपय मानिसहरुलाई दाँतको समस्याले पिरोली रहेको हुन्छ, दाँत पहेलो हुने फोहोर हुने समस्या ले तपाई पनि हैरान हुनुहुन्छ भने यी उपाएहरु अपनाउनु भएमा तपाइको दाँत चम्किलो हुनेछ ।
१. सुगर फ्रि चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउछ ।
२. नरम ब्रसको प्रयोग गर्ने
३. खाना खाइसकेपछि नियमीत ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुदैन ।
४. गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने । गुलियोले दाँतलाई हानी पुर्याउछ ।
५. दिउँसो अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ ।
६. फलफुल, सागसब्जी बढी खाने किनकी यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ ।
७. खाना पश्चात एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ ।
८. जुस वा सोडा खाने बित्तिकै ब्रश गर्नु हुदैन ।
९. सकिन्छ भने कफि वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप)को प्रयोग गरी पिउने गर्ने ।
१०. ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...