नेपाल प्रवेश गरेका भारतीय हतियारसहित पक्राउ
ससस्त्र
बल सीमा सुरक्षा कार्यालय सप्तरीले बुधबार सप्तरीको झुट्की ९ स्थित पाँची
खोला किनाराबाट भारत बिहार मधुवनी जिल्लाका ३५ वर्षीया रमेश यादवलाई घराउ
गरी पक्राउ गरेको हो ।
प्रहरीले
भारतीय नागरिकको साथबाट मेड इन युएसए लेखेको सिक्सर पेस्तोल एक थान, तीन
राउण्ड गोली, भारतीय र नेपाली सिमकार्ड भएको एक थान मोबाइल बरामद गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...