-->
अाफ्नाे सवारीसाधन लिएर बाहिर निस्कन लाग्नु भएकाे छ भने पहिला याे पढ्नुहाेस्,
Advertisement

काठमाडौँ – आज विहिबार विप्लव समुहको माओवादीले गरेको बन्दको आंशिक प्रभाव देखिएको छ । काठमाडौँ उपत्यकामा प्राइभेट सवारी केहि मात्र चलेका छन् । बिहिबार हुने भनिएको बन्द सुचारु नगरे कडा कारबाही गर्ने गृहमन्त्रालयले जनाइरहेका बेला विप्लव माओवादीले भने बन्दको कार्यक्रम फिर्ता नलिने घोषणा गरीसकेको थियो ।
यसैबीच विप्लवको नेतृत्वको माओवादीले जेठ २७ गते हुने बन्दको पूर्व सन्ध्यामा बुधवार राजधानीमा मोटरसाइकल र्याली सम्पन्न गरेको थियो । काठमाडौंको तीनकुनेबाट सुरू भएको मोटरसाइकल र्याली रिंगरोड पूरा गरी सम्पन्न गरिएको हो । र्यालीमा विप्लव माओवादीका सयौं युवाहरू सहभागी थिए ।
झापा, धादिङ, कालिकोटमा आफ्नमा कार्यकर्ताहरू सरकार पक्षद्धारा बिनाकारण गिरफ्तार गरिएको भन्दै विप्लव माओवादीले २७ गते नेपालबन्द कार्यक्रम राखेको बताएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.