-->
क्यान्सर निको पार्न सघाउने औषधी, यसरी राहत पाउन सकिन्छ त क्यान्सरबाट
Advertisement

संसारभर प्राणघात रोगको एउटा नाममा क्यान्सर पनि पर्ने गर्दछ, हालसम्म यसको औषधी पत्ता नलागेपनि यसलाई रोकथाम गर्ने केही औषधीहरुका बारेमा अनुसन्धान कर्ताहरु खोजि गरिरहेका छन् । केही दिन अघिदेखि इन्टरनेटमा यो खबर एक भाइरल जस्तै रुप लिएको छ । यस्तो औषधी पत्ता लागेको खबर छ जसले क्यान्सर जस्तो रोग केही समयमै समाधान गर्न सक्ने संभावना देखाएको छ ।

आखिर कसरी राहत पाउन सकिन्छ त क्यान्सरबाट ? थाह पाउनका लागि next बटन क्लीक गर्नुहोस् ।

वैज्ञानिकहरुले क्यान्सर जस्तो प्राणघातक रोगको प्राकृतीक उपचार पत्ता लगाएको दाबि गरेका छन् ।

जसले केहि समयको अन्तराल पश्चात यस्तो रोग ठिक पार्ने पनि उनिहरुको दाबि छ । तर यस्तो प्रकारको फल सबै जंगलहरुमा नपाईने पनि उनिहरुले बताएका छन्, बैज्ञानिकहरुका अनुसार क्यान्सर बाट राहत पाउनका लागि EVS-46 नामक औषधीको प्रयोग हुन्छ, उनिहरुको खोजबाट पत्ता लगाएको फलमा पनि प्रचुर मात्रामा EVS-46 भेटिएकाले क्यान्सर रोग सञ्चो हुन सक्ने उनिहरुले बताएका छन् ।

बैजानिकहरुले क्यान्सर रोगको बारेमा अनुसन्धान प्रकृया अगाडी बढाईरहेकै समयमा यस्तो प्रकारको फल संयोगले भेटिएको टिप्पणी गरेका छन् ।

केही समय अगाडी शोधर्काहरुले अष्ट्रेलियाको जंगलमा एउटा ‘अष्ट्रेलियन ब्लशवुड’ (Blushwood Berry) नामक एक फल जनावरहरुले खादै थुक्दै गरेको देखेका थिए, जनावरहरुको यस्तो ब्यवहारवाट चकित भएर यस्तो प्रकारको फलको जाँच गर्नु उचित लागेर ल्याबमा राखेर परिक्षण गर्दा क्यान्सर नष्ट गर्ने तत्व अत्यधिक मात्रामा पाईएको बताएका छन् । क्यान्सर निको पार्ने तत्व निकै धेरै मात्रामा भेटिएकाले सो फलले क्यान्सर ठिक पार्ने उनिहरुको दाबि छ ।

क्यान्सरलाई मिनेटमै ठिक पार्ने औषधी भनेर बैज्ञानिकहरु जुन फलको बारेमा यस्तो दाबि गरेका छन्, यस्तो प्रकारको औषधी उनिहरुले उत्तरी अष्ट्रेलियाको जंगलमा भेटेको दाबि गरेका छन् । यो अति नै दुर्लभ बनस्पती भएकाले सो स्थानमा पनि कुनै बिशेष स्थानमा पाईने बताएका छन् ।

यदि यसको सफलतापूर्वक परिक्षण भएमा संसारमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या ह्वात्तै घट्ने बैज्ञानिकहरुको दाबि छ । –एजेन्सी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.