-->
घरमा यी कुराको ख्याल गरे, दिन्छ भाग्यले साथ…
Advertisement

“भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अड्छ र?” आफ्नो लक्ष्य प्राप्तीको लागि त कर्म गर्नुपर्छ, मीहिनेत अनि परिश्रम गर्नुपर्छ। तर कहिलेकाहिँ आफूले सोँचेको जस्तो नपुग्दा कसको मन भाँच्चिँदैन र?
यसरी तपाईँले मीहिनेतको फल नपाउनुमा भाग्यलाई दोष दिनु पनि उचित हुँदैन। बरु के गल्ती भयो, कहाँनेर गल्ती भयो अनि कसरी समाधान गर्ने? यस्तो प्रश्नको जवाफको बारेमा ध्यान दिनु तपाईँको दायित्व हुन आउँछ।
तर वास्तुशास्त्रले के भन्छ भन्दा, व्यक्तिको जीवनमा परिश्रम गरेबापत पनि उसले सोँचेको फल नपाउनुमा उसैको गल्ती हुन्छ। आफू बस्ने घर वा कोठामा राखेका सामानहरू वास्तुशास्त्रहरूअनुसार राखिएको छैन अथवा राख्नै नहुने ठाउँमा राखिएको छ भनेपनि जीवनमा असफलता या भनौँ दुर्भाग्यले लखेट्ने यस शास्त्रले बताउँछ।
त्यसैले आफ्नो घर वा कोठामा यी निम्न ५ कुराहरूमा ख्याल राखे सफलता भनौँ या भाग्य भनौँ, त्यसले तपाईँको साथ दिने वास्तुशास्त्रको मान्यता रहेको छ:-


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.