-->
सबै नेताहरुलाई तह लगाउन पूर्वराजाको भयंकर तयारी
Advertisement

काठमाडौं । दुई साताअघिदेखि झापाको हिमालयन टि–स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् ।
उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको बुझिएको छ ।
उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि-स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.