इनरुवा, १५ जेठ, सुनसरी सदरमुकाम इनरुवामा धुर्मुस सुन्तली फाउन्डेसनलाई विभिन्न व्यक्तिले सहयोग गरेका छन् । शुक्रबार इनरुवा नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा फाउन्डेसनलाई नगरपालिकाले रु एक लाख ११ हजार १११, सांसद सीताराम मेहताले रु आठ हजार, उद्योग वाणिज्य सङ्घ इनरुवा र नेपाल निर्माण व्यवसाय सङ्घ इनरुवाले रु २५–२५ हजार, नेपाली काँग्रेस सुनसरीले रु १० हजार र रानुओटो सेन्ट इनरुवाले रु पाँच हजार सहयोग गरेका थिए ।रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...