-->
निजामती कर्मचारीहरुलाई भोली सार्वजनिक विदा (विज्ञप्तिसहित)
Advertisement

काठमाडौं, १८ जेठ । सरकारले भोली (बुधबार)का लागि सार्वजनिक विदा दिने भएको छ ।
गृहमन्त्रालयले सूचना निकालेर जेठ १९ गते निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार निजामति कर्मचारीहरुलाई मात्र सार्वजनिक बिदा दिने जनाएको छ ।
यो निर्णय गत शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।दैनिक नेपाल  बात


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.