-->
“सलमान ठूलो भइसक्यो आफ्नो काम आफैँ गर्छ”
Advertisement

ऐजेन्सी- भारतीय लेखक तथा अभिनेता सलमान खानका पिता सलिम खान बारम्बार छोराबारे टिप्पणी गरेर पनि चर्चामा आउँछन् । केही समयअघि यी बाबु–छोराको सामाजिक सञ्जाल ट्विटरमा व्यापक आलोचना पनि भयो ।
तर, अब सलिम छोरा सलमानबारे केही बोल्न चाहँदैनन् । ‘यसअघि मैले उसको समर्थन पनि गर्दै आएँ । तर, अब म उनीहरूबारे केही बोल्दिनँ,’ उनले भनेका छन्, ‘सलमान ठूलो भइसक्यो । अब ऊ आफ्नो काम आफैँ गर्न सक्छ । मैले उसबारे बोलिरहनु जरुरत नै छैन ।’नयाँ पत्रिकामा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.