-->
सुनको भाउ सस्तियो
Advertisement

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला २ सय रुपैयाँले सस्तिएको छ ।
सोमवार ५४ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ५४ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो ।
त्यसै सोमवार तोजावी सुनप्रतितोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ ।
केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि केही कमी आएको छ । आइतबार प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.