-->
राष्ट्रसेवक कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो, महंगी भत्ता पनि पाउने
Advertisement

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३–०७४ को बजेटमा निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको घोषणा गरिएको छ ।
साथै साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । कर्मचारीको महंगी भत्ता भने यथावत छ ।
यता अर्थविद रामेश्वर खनालले भने यसवर्ष कानून बमोजिम तलब बढाउन मिल्दैनथ्यो भनेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.