यो खानु भन्दा यो खानु राम्रो !
यो खानु भन्दा यो खानु राम्रो
चामल, मकै गहुँ
गहुँ जौं
दुध चिल्लो झिकेको दूध
चिल्लो झिकेको दूध दहि
फलफुलको जुस सिङ्गै फलफूल
बोक्रा फालेको फलफूल बोक्रा नफालेको फलफूल
राइस ब्राउन राइस
खसि, राँगा कुखुरा
कुखुरा माछा
सिङ्गै अण्डा अण्डाको सेतो भाग
तारेको खाना उमालेको खाना
नुन र चिल्लो हालेको सलाद सादा सलाद
बोक्रा फलेको तरकारी बोक्रा नफालेको तरकारी
बनस्पति घिउ गाइ भैसीको घिउ
गाइ भैसीको घिउ तेल
0 comments
प्रतिक्रिया दिनुहोस्...