-->
विहे गरेर भित्र्याएकी श्रीमतीलाई पहिला साथीसँग यौन सम्बन्ध राख्न लगाएपछि…
Advertisement

जेठ २९ गते, एजेन्सी । भनिन्छ वैवाहिक सम्बन्ध भनेको पवित्र सम्बन्ध हो । दुई आत्मा तथा मनको मिलन हो ।
तर, भनाईलाई भारतको यूपीमा भएको एक घटनाले झुटो ठहर गरिदिएको छ । यूपीको बाराबंकी भन्ने ठाउँमा श्रीमान श्रीमतीको सम्बन्धलाई लज्जित बनाउने घटना भएको छ ।
जहाँ एक पुरुषले विहे गरेर भित्र्याएकी श्रीमतीलाई पहिला आफ्नो साथीसँग यौनसम्बन्ध राख्न बाध्य पारेका छन् । त्यसपछि मात्रै आफूले सुहागरात मनाएका छन् ।
पीडित महिलालाई माईती र उनलाई मारिदिने धम्की दिँदै उनका श्रीमानले आफ्ना साथीसँग अवैध सम्बन्ध राख्न बाध्य पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीमानले जबरजस्ती परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि महिला एक हप्तापछि मात्रै प्रहरीको शरणमा पुगेकी छिन् । उनले डीएम (जिल्ला प्रमुख)लाई भेटेलगत्तै प्रहरीमा उजुरी दिएपछि यो लज्जास्पद घटना बाहिर आएको हो ।
यसरी भयो घटनाः
पीडित महिलाका अनुुसार राजमल गौतम नामका युवक उनको छिमेकी थिए । एक दिन कुनै कुराको विवादले उनका पिताले राजमललाई थप्पड हानेका थिए । त्यो थप्पडको बदला लिन राजमहलले मसँग प्रेमको नाटक गरेको रहेछ । मैले प्रेममा परेर विश्वास गरेर उसँग भागेर विहे पनि गरे । विहेपछि हामी परिवार छाडेर दुबै लुकेर लखनउमा बस्न थाल्यौं । त्यहाँ गएकै दिन राजमल आफ्नो साथी लिएर आए । र मलाई आफ्नो साथीसँग शारीरिक सम्बन्ध बनाउन भन्न थाले । जब मैले विरोध गरे उनले मलाई र मेरो परिवारलाई मारिदिने धम्की दिए । परिवारका लागि मैले सहेर उसको साथीसँग सम्बन्ध बनाउन बाध्य भए । दैनिक नेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.