-->
यस्तो तरीकाबाट हुदैछ एसएलसीको ग्रेडसिट
Advertisement

यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन ग्रेडिङ प्रणालीबाट हुँदैछ । कान्तिपुर दैनिकमा समाचार छ।
विद्यार्थीले विगतमा मार्कसिट पाउँथे भने अब ग्रेडसिट पाउनेछन् र ग्रेडसिटमा आफूले पाएको नम्बरलाई कसरी राख्ला ? भन्ने विद्यार्थीको कौतुहल छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.