-->
पोखरामा आमाछोरीको हत्या, विमल पक्राउ
Advertisement

पोखरा, १४ जेठ । पोखरा १४ चाउथे रातो डाँडा स्थित एक घरमा आमा छोरीको हत्या भएको छ ।
हत्याको आरोपमा श्रीमान् विमल पुनलाई प्रहरीले पक्राउ गरेको छ । ३१ वर्षीय पुनले आफ्नै श्रीमती नरमाया र आठ वर्षकी छोरीको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शुक्रबार अपरान्ह ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आउन बाकी छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.