-->
भुवन केसी एसएसपी सर्वेन्द्र खनालको ‘शरण’मा
Advertisement

काठमाडौं । नायक तथा निर्देशक भुवक केसी सहयोग माग्दै प्रहरी कार्यालय पुगेका छन् ।
उनी बिहीबार अपरान्ह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल प्रमुख रहेको महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन् ।
जहाँ उनले आफ्नो फिल्म ‘ड्रिम्स’को पाइरेसी भएको भन्दै दोषी पत्ता लगाइ पाउँ भन्दै निवदेन दिएका छन् ।
एसएसपी सर्वेन्द्र खनाललाई नै भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.