-->
एका बिहानै गयो भूकम्पको धक्का
Advertisement

काठमाडौँ १४ जेठ । आज (शुक्रबार)एका बिहानै भूकम्पको धक्का गएको छ । बिहान ४ बजेर २७ मिनेट जाँदा धादिङ्लाई केन्द्र बनाएर ३.७ रेक्टरको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.