-->
समय आउँछ, समयअनुसार काम हुन्छः पूर्वराजा ज्ञानेन्द्र
Advertisement

सिन्धुलीः पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मनोभावना अनुसार आफूले काम गर्ने बताएका छन् ।
पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने–‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।

आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने–‘समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।’
शाहलाई सरकारको मुख्य घटक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
annapurnapost


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.