-->
ठमेलमा शेष घलेले आतंक फौलाएपछि….
Advertisement

भूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र होइन , दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन् ।
अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो । उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटान होटेल निर्माणको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् । होटल निर्माणका लागि धेरै जमिन खनिएकाले आसपासका क्षेत्रमा यस्तो समस्या देखिएको हो ।
जसकारण घलेविरुद्व स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले महानरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.