-->
बन्द हटताल गर्नेहरु अब होसियार !!! क्षतिपूर्ति बन्दकर्ताले तिर्नुपर्ने !!!
Advertisement

काठमाण्डु, १५ जेठ– सरकारले आगामी वर्षदेखि बन्द हड्ताल गर्ने र कुनैपनि विकासका आयोजनमा अवरोध गर्नेहरु विरुद्ध कडा कार्यक्रमको घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।
उनले बन्द हड्ताल र विकास आयोजनामा अवरोध गरेमा जसले गरेको छ उसैले क्षतिपूर्ति तिर्नुपर्ने समेत घोषणा गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.