-->
इज़रायल बाट बिना बाबुको बच्चा बोकेर फर्कदै नेपाली चेली
Advertisement

इजरायल बाट बिना बाबुका बच्चा बोकेर फर्कदै
नेपाली चेली
नेपाली महिलाहरुको लागि राम्रो रोजगारदाताको रुपमा चिनिएको देश
इजरायल । जहाँ धेरै नेपाली महिलाहरु
रोजगारको शिलशिलामा पुगेका छन ।
त्यो भन्दा बढी त ८० हजार नेपाली कामदारहरु इजरायल
लैजानको लागि दूई देश बिच सम्झौता पनि हुँदै छ र
शुरुका दिनहरुमा राम्रो आयआर्जन हुने कुरा गरिए
पनी पछिल्लो दिनहरुमा देशको बदनाम हुने
गरि नकारात्मक गतिविधिहरुले निकै तहल्का
मच्चेको छ । त्यहाँ महिलाहरु केटा फेर्ने
प्रतिस्पर्धा नै चलेको छ इन्डियन, अरबी र
केहि नेपाली मूलका केटाहरुसंग केटीहरु नराम्रारी फस्ने
गरेका छन् । महिनामा २/३ जना ब्वाई फ्रेन्ड
परिबर्तन हुन्छन त्यति मात्र होइन बाहिर
आएका मध्ये करिब २५ जनाले
बिना बाबुका बच्चा जन्माएका छन् । अहिले
तिनीहरुको
अवस्था दाँयानिय रहेको छ । अब त्यो बच्चा लगेर
कहाँ जाने आफ्नो देशमा जाउ त समाजमा कसरि मुख
देखाउने भन्ने समस्याले नेपाली चेलीहरु चिन्तित छन
बिदेशमा बच्चा भएपछि काम दिदैन
यसरी राम्रो तलबको लोभमा अर्काको छोरीचेली,
श्रीमती अनि लोग्ने समेत बिग्रेका छन् , भर्खरै
मात्र सोलुखुम्बुका एक जनाले बाबु
बिनाको बच्चा पाएका छन्, त्यसै
गरि सिन्धुपाल्चोककी १ जनाले पनि हालसालै
बच्चा पाएका छन्, त्यसै गरि झापा, पोखरा,
मकवानपुरका नेपालीहरु चेलीहरुले
पनि बिना बाबुका बच्चा जन्माएका छन ।
यसरी एक्लो
फाइदा मात्र हेर्दा सामाजिक प्रतिस्ठालाई
पनि ख्याल गर्नु आवश्यक छ ।
जो यस्तो कार्यमा संलग्न छन् तिनका भबिष्य
अन्यौलमा छ, इजरायलमा कतिपय बुढो मान्छे हेर्ने
केटीहरु उनकै श्रीमती जस्तो गरी राख्ने र काम लगाउने
गरेको पनि भेटिएका छन ।
यसरी कमजोरीको फाइदा उठाएर रोजगारी दिने
नाममा नेपाली महिलाहरुको अस्तित्व
जोखिममा पारीरहेको छ । यसतर्फ तपाई हामीले
ध्यान दिनु आवश्यक छ !


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.