एजेन्सी । घोडाको टापमा लगाइएको नालले घोडालाई दौडन मात्रै होइन वास्तुदोष दूर गर्न पनि उपयोगी हुने विश्वास छ । घोडाको नाल विदेशमा समेत लोकप्रियता बढ्दै गएको बताइन्छ । विदेशमा घोडाको नाल हजारौं डलरमा विक्री हुने गरेको छ ।
नाललाई यसरी प्रयोगगर्दा मानिसको जीवन चम्काउने गरेको विश्वामा चर्चीत बन्दै गएको छ जसका केही कारणहरु यस्ता छनः
१. कालो कपडमा नाललाई बेरेर अन्नमा राख्दा अन्ना वृद्धि हुन्छ ।
२. कालो कपडामा नाल बेरेर ढुकुटीमा राख्दा धन वृद्धि हुनेछ । यसरी राखिएको धन खर्च भएपनि कहिल्यै कमी हुँदैन ।
३. ढोकामा नाल लगाउँद्या दैवीय कृपा प्राप्त हुन्छ ।
४.नालको औंठी या रिङ बनाएर लगाउँदा शनि ग्रहको दुष्प्रभावबाट मुक्ति पाइन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...