-->
आज विप्लव माओवादीको कहाँ कहाँ हुँदैछ बन्द ?
Advertisement

काठमाडौं । आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आज मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरो बन्दको घोषणा गरेको छ । पश्चिम ताम्सालिङमा पर्ने चितवन, धादिङ, नुवाकोट र रसुवा आज बन्दमा हुनेछन् ।
आज विप्लव माओवादीको कहाँ कहाँ हुँदैछ बन्द ?
त्यस्तै विप्लव माओवादीले जेठ २७ गते नेपाल बन्दको कार्यक्रम पनि राखेका छन् । विप्लव माओवादीले एक प्रेस विज्ञेप्तीमार्फत जानकारी दिइएको छ ।
झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने नेकपा माओवादीको माग रहेको छ ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.